काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सञ्चालनमा ल्याएको छ । बुधबार नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ ।
आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले मोबाइल एपको शुभारम्भ गरिन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सामग्रीहरू उक्त...