भूमि आयोगका अध्यक्ष निरौलाद्वारा शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँलाई शपथ गराउनुभएको हो । सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिनुभयो । शपथपछि प्रधानमन्त्री देउवाले …

सम्बन्धित सामग्री

थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (नामावलीसहित)

काठमाडौँ। सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नियुक्त भएका ४३ […]

भूमि आयोगका चार सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय भूमि आयोगका चार सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा मन्त्रालयमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग नवनियुक्त सदस्यहरु राघोराय यादव (रौतहट), वासुदेव हुमागाईं (काभ्रे), टेकबहादुर शाह (डोटी) र दाताराम खनाल (इलाम)ले शपथ लिएका हुन्। सो अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको […]

भूमि आयोगका चार सदस्यद्वारा शपथ

राष्ट्रिय भूमि आयोगका चार सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा मन्त्रालयमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग नवनियुक्त सदस्यहरु राघोराय यादव (रौतहट), वासुदेव हुमागार्इं (काभ्रे), टेकबहादुर शाह (डोटी) र दाताराम खनाल (इलाम)ले शपथ लिएका हुन् ।

भूमि आयोगमा थपिए चार सदस्य

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई आजै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।  थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा...

देउवा सरकारद्वारा भूमि आयाेग गठन, केशव निराैला अध्यक्ष

काठमाण्डाै – भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराउनुभएको हो ।सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताउनुभ...

राष्ट्रिय भूमि आयोग गठन : अध्यक्षमा केशव निरौला

काठमाडौं : सरकारले भूमि आयोग गठन गरेको छ। सरकारले आयोगको अध्यक्षमा नेपाली कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरेको छ।यसअघि उनी कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए। मोरङको कानेपोखरी गाउँपालिकाका निरौला कांग्रेस महासमिति सदस्य हुन्।आयोगको उपाध्यक्षमा भने सरकारले माओवादी समर्थक मीनेन्द्र खड्कालाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्ष निरौलालाई पद तथा गोपनीयताको शपथ गराए। आजै आयोगका उपाध्यक्ष

राष्ट्रिय भूमि आयोगका पदाधिकारीले लिए शपथ

काठमाडौँ - सरकारले गठन गरेको ‘राष्ट्रिय भूमि आयोग, ०७८’का पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।  सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा ग…

सुकुम्बासी समस्याहरूलाई हटाउने प्रयत्‍न गर्छु : अध्यक्ष निरौला

भूमि आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्बासीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरुलाई हटाउने बताए ।