बंगलादेशसँग विद्युत् बिक्री दरमा सहमति भएन

कुलमान घिसिङ नेतृत्वको प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच बिहीबार ढाकामा भएको वार्ता सकारात्मक तर दर टुंगिएन

सम्बन्धित सामग्री

बंगलादेशसँग पिपिए दरमा जुटेन सहमति

विद्युत् खरिद–बिक्रीदरबारे ठोस सहमति नभएपछि नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेशबाट नेपाल फर्किएको छ । विद्युत् खरिद–बिक्रीदरलाई अन्तिम टुंगोमा पुर्‍याएर सम्झौता गर्न प्राधिकरणको टोली बुधबार बंगलादेश गएको थियो । तर, बिहीबार प्राधिकरण र...

होला त भारतसँग दीर्घकालीन विद्युत् व्यापार गर्ने सहमति ?

१७ जेठ, काठमाडौं । नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौताका लागि गरेको प्रस्तावमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा नै दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङटर्म पीपीए) गर्ने गरी गृहकार्य गरिएको थियो । यसका लागि दुई पटक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको टोली भारत पुगेर छलफल समेत गरेर फर्किएको […]

सहमति पछि काममा फर्किए मौलापुरका विद्युत् कर्मचारी

रौतहटको मौलापुर विद्युत् कार्यालयका कर्मचारीहरू काममा फर्किएका छन्। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा शनिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलमा सहमति भएपछि कर्मचारीहरू काममा फर्केका छन्।...

लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति

नेपाल विद्युत् प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ।...

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ: ऊर्जामन्त्री भुसाल

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ। अब बङ्गलादेश पनि निर्यात हुँदैछ’, मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ।’...

नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी

काठमाण्डाै - नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी भएको छ । दुई देशबीच हिजो काठमाण्डौमा भएको ऊर्जा सहसचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने सहमति भएको छ । आज बस्ने दुई देशको सचिवस्तरीय बैठकले अन्तिम रुप दिएपछि सम्झौताको प्रक्रिया अघि बढ्नेछ । बङ्लादेशले अहिले चर्को ऊर्जा सङ्कट भोगिरहेको छ । बङ्लादेशसँग विद्युत् व्यापारका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतको सहमति खोज्ने तयारी छ । नेपाल र बङ्लादेशबीच विद्युत् व्यापारका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण, पावर ग्रीड कर्पोरेशन अफ इन्डिय...

विद्युत् प्राधिकरणले आईपीओ निष्कासन गर्दै

पूर्ण सरकारी स्वामित्वमा  रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो ।प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊ

विद्युत् सञ्चालनको सम्झौता रद्द गर्ने सहमति

बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ । प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ । सदरमुकाममा विद्युत् आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हुँदै आएकाले उक्त विद्युत्मा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द

भाडा नतिरेपछि पोलमा टाँगिएका तार फेरि काट्ने तयारीमा विद्युत् प्राधिकरण

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत् पोल प्रयोग गरेवापतको भाडा रकम नबुझाएपछि तार काट्ने तयारी थालेको छ । यस अघि नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गरेर भाडा रकम बुझाउन लगाउने सहमति भएपछि प्राधिकरणले तार हटाउने काम रोकेको थियो । सहमति अनुसारको रकम नबुझाएपछि फेरि तार हटाउने गरी काम अघि बढाएको नेपाल विद्युत् प्राधिकरणका […]

नेपाल–बंगलादेश विद्युत् व्यापार गर्ने सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र काकी र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमानबीच सोमबार र मंगलबार भएको भर्चअुल बैठकले तत्कालका लागि भारतीय प्रसारण लाइन उपयोग गरेर विद्युत् व्यापार गर्ने सहमति गरे...