भाडा नतिरेपछि पोलमा टाँगिएका तार फेरि काट्ने तयारीमा विद्युत् प्राधिकरण

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत् पोल प्रयोग गरेवापतको भाडा रकम नबुझाएपछि तार काट्ने तयारी थालेको छ । यस अघि नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गरेर भाडा रकम बुझाउन लगाउने सहमति भएपछि प्राधिकरणले तार हटाउने काम रोकेको थियो । सहमति अनुसारको रकम नबुझाएपछि फेरि तार हटाउने गरी काम अघि बढाएको नेपाल विद्युत् प्राधिकरणका […]

सम्बन्धित सामग्री

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

चितवन – जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन्। आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनैपनि कम्पनी सम्झौताका लागि आएका छैनन्। विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोलभाडा सिफारिस लिएर प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ। […]

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

काठमाडौँ,११ पुष । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् । विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोलभाडा सिफारिस लिएर […]

रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिँदै

रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले लामो समयदेखि पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काट्ने भएको हो । पोल भाडा नतिर्ने सेवा प्रदायकको जेठ १ गतेबाट लाइन काट्ने नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दिपरमण अधिकारीले बताए । उनका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले ७ वर्षदेखि पोलभाडा नतिरेकोले लाइन काट्न लागिएको हो । विद्युतीय संरचना प्रयोग गर्ने तथा अ

रसुवामा ७ वर्षदेखि सेवा प्रदायकले पोल भाडा तिरेनन्

रसुवा – रसुवामा नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले सात वर्षदेखि पोल भाडा नतिरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सञ्चालन गर्ने सेवा प्रदायकले २०७२ सालदेखि शुल्क तिरेका छैनन् ।  नेपाल टेलिकमबाहेक अन्यले लामो समयदेखि शुल्क नतिरेका धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । यही वैशाखसम्म पनि सम्झौता गर्न न...

खम्बाको भाडा तिर्न अटेर गर्ने इन्टरनेट प्रदायकसँग एक करोड असुली

विद्युत्का खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो । जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भदौ महिनाबाट भाडा उठाउन थालिएको हो । केन्द्रको कार्यक्षेत्रका १४ वटा कम्पनीले खम्बा प्रयोग गरेबापत सो रकम बुझाएका हुन् । केही कम्पनीले आफ्नो नाम नखुलाई

विद्युत् प्राधिकरणले इन्टरनेटको तार नकाट्ने

काठमाण्डाै – पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काट्ने निर्णयबाट नेपाल विद्युत् प्राधिकरण पछि हटेको छ ।आज आइतवार उर्जा मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानको बैठकपछि प्राधिकरण तार नकाट्न सहमत भएको हो ।हिजो शनिवार काटिएका धेरै ठाउँका तारको जडान भइसकेको पनि प्राधिकरणले जनाएको छ । भाडाको विवाद समाधान गर्नका लागि सञ्चार मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति पनि गठन भएको छ । अब प्राधिकरणले सेवा प्रदायकहरूको तार नका...

विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको झगडाले सर्वसाधारण मारमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुबीचको झगडाले सर्वसाधारण मारमा पर्न थालेका छन् । विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गरेर भाडा नतिरेको भन्दै इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न सुरु गरेपछि सर्वसाधारण मारमा परेका हुन । प्राधिकरणले पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका सेवा प्रदायकहरूको लाइन काट्न सुरु […]

विद्युत् पोलको भाडा तिराउन ताकेता

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत्का खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केबल/टीभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई असोज १५ गतेभित्र भुक्तानी गर्न भनेको हो ।  केन्द्रका प्रमुख प्रशान्त झाले नयाँ सेवा प्रदायकलाई प्रक्रिया पूरा गरी सम्झौता गर्न र यसअघि सम्झौता गरेकालाई नवीकरण गर्न तथा बक्यौता तिर्न मंगलवार सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए...

पोलको भाडा विवादले इन्टरनेट सेवा महँगिने

हालकै शुल्कमा पोलको भाडा तिरेर सेवा दिन सकिन्न : अध्यक्ष पराजुली इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी बिजुलीको पोल उपयोग गरेको र विद्युत् प्राधिकरणले निर्धारण गरेको शुल्क तिर्न आनाकानी गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण अब कठोर रुपमा प्रस्तुत हुने भएको छ ।विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने […]

पोल भाडा नतिर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार विस्तारमा रोक

चितवन : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त भएपछि इन्टरनेट तथा केबुल कम्पनीविरुद्ध विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र आक्रामक बनेको छ। विद्युत्‍को पोल प्रयोग गरेबापतको राजस्व नतिर्ने कम्पनीको तार काट्नेदेखि तार विस्तारमा समेत रोक लगाइएको छ।घिसिङले अघिल्लो कार्यकालको २०७६ बैशाख २० गते पोल भाडा तिर्ने विषयमा सम्झौता नगर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार काट्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसलगत्तै कम्पनीहरु आन्दोलित भएका थिए। सम्झौताका