सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख […]

सम्बन्धित सामग्री

संसदकाे अवरोध हटाउन कर्णालीमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं : कर्णाली प्रदेशसभाको अवरोध हटाउन आज सर्वदलीय बैठक बस्ने भएको छ। नेकपा माओवादी केन्द्रले मंगलबार संसद बैठक बहिस्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक डाकिएको हो। सभामुख राजबहादुर शाहीले दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रदेशसभा सचिव जीवराज बुढाथोकीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार बैठक संसद् भवनमा बस्नेछ।सत्ता साझेदार दलले नै संसद बहिस्कार गरेपछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको हो। मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरूले उठाएको विषयमा गम्भीर नभएको भन्

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ ।  सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ ।  यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाहीले […]

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ । यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ  । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ र

एमाले–राप्रपाको बहिस्कारबीच सर्वदलीय बैठक : को को भए सहभागी ?

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक  जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० ः ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थिए ।यस्तै राष्ट्रिय प्रजातन्

देउवाले बोलाएको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीलेबहिस्कार गरेका छन् ।प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएपनि अध्यक्ष ओलीका साथै एमालेले नै उक्त बैठकमा सहभागी नभएर बहिस्कार गरेको हो ।नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चम

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

नेकपा एमालेले गर्यो सर्वदलीय बैठक बहिस्कार

नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाइएको बैठक एमालेले बहिस्कार गर्ने भएको हो ।