सभामुख सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी,सर्वदलीय बैठक बहिस्कार

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेकपा एमाले सभामुखले सोमबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ । सो सर्वदलीय बैठकलाई एमालेले बहिस्कार गर्ने नेकपा एमालेका नेता शेरबहादुर तामाङले इमेजखबरलाई जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि […]

सम्बन्धित सामग्री

आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख सापकोटा

काठमाडौं, २९ फागुन। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ । बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन् । ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख […]

राणाको निलम्बनसँगै अन्य चार न्यायाधीश र सभामुख सापकोटा पनि खतराको ‘रेञ्ज’मा

काठमाडौँ – लामो समयदेखि अनिर्णयको अवस्थामा रहेको प्रस्ताव विधिवत रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा दर्ता भएसँगै यसले अरु संवैधानिक हस्तीहरुलाई खतराको घेरामा तानेको छ। छापामार शैलीमा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आवश्यक एकचौथाइभन्दा बढी सांसदको हस्ताक्षरको साथ महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले सक्रिय ‘काउन्टर’ गतिविधिमा लागेको […]