नेकपा विवादबारे मेयरको जवाफ : काममा व्यस्त छु, सोच्ने फुर्सदै छैन !

२३ पुस, सप्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएपछि अहिले केपी शर्मा ओली र प्रचण्ड–माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै गतिविधिमा सक्रिय छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा उत्साहित बनेका नेता कार्यकर्ता अहिले पार्टी फुटकै चरणमा पुग्दा निराश छन् । यस्तै निराश हुनेमा पर्छन् सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर बसन्तकुमार […]

सम्बन्धित सामग्री

संसद् सचिवालयले पेश गर्यो सर्वोच्चमा जवाफ

काठमाडौं : संघीय संसद् सचिवालयले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र कार्यान्वयन नगर्न दायर भएको रिट खारेज गर्न सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ।संसद्का महासचिव भरतराज गौतमले महान्यायाधीवक्तामार्फत पेश गरेको लिखित जवाफमा रिट निवेदकको मागबमोजिमको कुनै पनि आदेश जारी नगर्न माग गरिएको छ।महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्चमा रिट दायर भएको थियो। संसद्बाट महाभियोग निष्क्रिय भएको पत्र बुझेर काममा फर्कने ज

चोलेन्द्रशम्शेरकाे महाअभियोग भयाे निश्क्रिय, काममा फर्किदै

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनुभएको हो । जबराले संसद सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले नियमित हाजिर हुन पत्राचार गर्नुभएको हो । पुरानो संसदकाे कार्यकाल सकिएर संसदमा नयाँ सदस्य […]

मामुुली काममा बितेको पोखराका मेयरको ‘हनिमुन पिरियड’

३ महिनाभित्र सक्ने भनेर बाचा गरेका ८ मध्ये करको दायरासम्बन्धी र एकद्वार प्रणालीबाहेक अरू काम भएकै छैनन् । ‘गर्ने भनेका काम पनि प्रक्रियामै छन् । बजेटको कारणले केही समय लागेको हो,’ मेयर आचार्यको जवाफ छ ।

मधेस प्रदेश सभाको बैठक फेरी स्थगित

जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक बुधवार २ मिनेट मात्र बसेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक सङ्ख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे । यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरूलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने […]

यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट छुट्याएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभएको छ । आइतबार प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर निर्माण शुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब लाग्ने स्थिति रहेको बताउनुभयो । उहाँले सुरुङ र […]

कक्षा १० मा ५५ पटक फेल भएका यी वृद्ध, ५६ औं पटकमा पास

सोच्नुहोस् त, एक पटक कुनै काममा असफल भएमा तपाईं के गर्नुहुन्छ ? वा एउटै काममा पटक पटक असफल भएमा तपाईंले के गर्नुहुन्छ ?  हामी सबैको जवाफ हुन्छ : त्यसलाई त्यागिदिने र नयाँ काम गर्ने ।  यहाँ हामीले यस्तो व्यक्तिको चर्चा गर्दैछौँ, जसले जीवनमा निरन्तर असफलता व्यहोरेपनि आफ्नो रहर कहिल्यै फेरेनन् र अन्ततः सफल भएरै छाडे । यो घटना भारतको राजस्थानस्थित जालोरको हो ।  त्यहाँको सरदारगढ गाउँमा ७७ वर्षीय एक वृद्ध बस्छन् । उनले हालसम्म ५५ पटक कक्षा १० को परीक्षा दिइसकेका छन् । तर सबैमा फेल भए ।  तर पन...

न्यायाधीश काममा फर्किए‚ वकिलको आन्दोलन जारी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गदै आन्दोलनरत कानुन व्यवसायीहरुले आज देशैभरका अदालतमा काम ठप्प पार्ने भएका छन्। कानून व्यवसायीहरुले आज हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधिकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने भएका हुन्। नेपाल बार एशोसिएशनको नेतृत्वमा गत कार्तिक १४ गतेदेखि विभिन्न चरणको आन्दोलन जारी राखेका कानुन व्यवसायीले हिजो सबै राजनीतिक दलको संसदीय दलको कार्यालयमा पुगेर

काममा फर्किएका पाँच न्यायाधीशले बारसँग भनेः इजलासमा नबस्दा हामीलाई गाह्रो भयो

काठमाडौँ– इजलास फर्किएका सर्वोच्चका पाँच न्यायाधीशले प्रधानन्याधीशको राजीनामा माग्दै नेपाल बार एशोसियसन र न्यायाधीशहरुको आन्दोलनप्रति विमति नरहेको जवाफ दिएका छन्। आन्दोलन छाडेर पाँच न्यायाधीशलले मंगलबार नियमित जस्तै मुद्दा सुनुवाइ गरेपछि बारका पदाधिकारीले उनीहरुसँग बुधबार दिउँसो छलफल गरेको थियो। छलफलमा बारका पदाधिकारीहरुले आन्दोलनप्रति न्यायाधीशहरुको धारणा मागेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। जवाफ न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

विदुर नीति : के हो जीवनको ६ सुख ?

कति प्रयास गर्दा पनि काममा सफलता मिलिरहेको हुँदैन, परिवारमा सुखसयल हुँदैन, जीवन स्वस्थ्य हुँदैन, साथीभाईको सम्बन्ध दिगो हुँदैन । किन ? यसको जवाफ सदियौंदेखि खोजिदै आएको छ । साथै विद्वानहरुले यस्ता समस्याका जड फेला पारेका छन् । त्यती मात्र होइन, उनीहरुले त्यस्ता समस्याबाट उम्कने माध्याम पनि बताएका छन् । चाहे विदुर नीतिको कुरा गरौं, वा […]

प्रधानन्यायाधीशले भने : निर्वाचन आयोगले अदालतलाई हेरेर बस्ने होइन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक अंग आ-आफ्नो काममा स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा विघटनको प्रतिरक्षा बहसमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले निर्वाचन आयोग समेत अदालतलाई हेरेर पर्खिराखेको हुनाले जनतामा जाने फैसला गर्नुपर्ने जिकिर गरेपछि प्रधानन्यायाधीश जबराले सो जवाफ फर्काएका हुन्। ‘त्यो बेग्लै निकाय हो नी। संवैधानिक अंग आफ्ना-आफ्ना…