विदुर नीति : के हो जीवनको ६ सुख ?

कति प्रयास गर्दा पनि काममा सफलता मिलिरहेको हुँदैन, परिवारमा सुखसयल हुँदैन, जीवन स्वस्थ्य हुँदैन, साथीभाईको सम्बन्ध दिगो हुँदैन । किन ? यसको जवाफ सदियौंदेखि खोजिदै आएको छ । साथै विद्वानहरुले यस्ता समस्याका जड फेला पारेका छन् । त्यती मात्र होइन, उनीहरुले त्यस्ता समस्याबाट उम्कने माध्याम पनि बताएका छन् । चाहे विदुर नीतिको कुरा गरौं, वा […]

सम्बन्धित सामग्री

विदुर नीति : ज्ञानी पुरुषमा हुन्छन् यी गुण

महात्मा विदुर एक महान् चिन्तक र दूरदर्शी हुनुका साथै तीक्ष्ण विचारधाराका व्यक्ति थिए। महात्मा विदुर दूरदर्शी थिए । उनी समय अगावै आगामी परिस्थितिहरूको पूर्वानुमान गर्न सक्षम थिए। महाभारतको युद्ध हुनुअघि पनि विदुरले धृतराष्ट्रलाई युद्धको नतिजाबारे जानकारी गराएका थिए।

विदुर नीति : ज्ञानी मानिसमा हुन्छन् यी गुण

महात्मा विदुरको विदुर नीतिमा ज्ञानी व्यक्तिको पहिचान सम्बन्धी महत्त्वपूर्ण जानकारी दिइएको छ । विदुरले भनेका कुराहरू आजको समयमा पनि त्यति नै सान्दर्भिक छन्, जति त्यति बेला थियो। यी श्लोकहरू मार्फत एक बुद्धिमान व्यक्तिको विशेषताहरू बताएका छन् ।

विदुर नीति : मनुष्यले तुरुन्तै त्याग्नुपर्छ यी बानी

विदुर र धृतराष्ट्र बिचको संवादका महत्त्वपूर्ण अंशलाई विदुर नीति भनिन्छ। विदुर नीतिमा तीन यस्ता खराब बानीहरू वा व्यक्तिको स्वभावको बारेमा उल्लेख गरेको छ जसको कारणले मनुष्यको आत्माको नाश हुन्छ । यी बानीहरू उसको लागि नर्कको ढोका खोल्छ, साथ साथै जीवन पनि कष्टकर हुन्छ, त्यसैले मानिसले यी बानीहरू तुरुन्तै त्याग्नुपर्दछ।

विदुर नीति : मनुष्यले तुरुन्तै त्याग्नुपर्छ यी बानी

विदुर र धृतराष्ट्र बिचको संवादका महत्त्वपूर्ण अंशलाई विदुर नीति भनिन्छ। विदुर नीतिमा तीन यस्ता खराब बानीहरू वा व्यक्तिको स्वभावको बारेमा उल्लेख गरेको छ जसको कारणले मनुष्यको आत्माको नाश हुन्छ । यी बानीहरू उसको लागि नर्कको ढोका खोल्छ, साथ साथै जीवन पनि कष्टकर हुन्छ, त्यसैले मानिसले यी बानीहरू तुरुन्तै त्याग्नुपर्दछ।

विदुर नीति: यी कार्य गरे बनिन्छ मूर्ख

जो व्यक्ति आफ्नो गल्तीलाई अर्कोको गल्ती भनेर आफूलाई बुद्धिमान ठान्दछ तथा असमर्थ भए पनि क्रोधित हुन्छ। त्यो मानिसलाई महान् मूर्ख भनिन्छ।

विदुर नीति : जीवनमा सफल हुन चाहिन्छ यी चार गुण

कुनै पनि व्यक्ति जो सफल हुन्छ उसले आफ्नो जीवनमा धेरै गल्तीहरू गर्दछ। तर समझदार व्यक्ति त्यो हो जसले गल्तीहरू क्षमा गर्दछ र जीवनमा अगाडि बढ्छ। कसैको गल्तीमा मनमा गाँठो बाँध्नाले सम्बन्ध सधैँ खराब हुन्छन् र तपाईँ आफूसँगै अरू पनि दुखी राख्नुहुन्छ। तर क्षमा भाव सर्वोच्च हुन्छ।

हितोपदेश : कुन कुरामा गोपनियता अपनाउनु पर्छ ?

हाम्रा पूर्विय शास्त्र चणक्य नीति, विदुर नीति, भीष्म नीति लगायत हितोपदेश आदिमा हाम्रो जीवनको ज्ञान, नीति र धर्मको शिक्षा दिइएको छ । त्यहीबाट हामीले केही कुरा यहाँ उल्लेख गरेका छौं, जो अर्को व्यक्तिबाट गोप्य राख्नुपर्छ । भनिन्छ नि, आफ्ना हितैषीलाई एवं एकदमै मिल्ने साथीलाई पनि जीवनका सबै गोपनियता खुलाउनु हुँदैन । किनभने भोलिका दिनमा ति […]

विदुर नीति : यी चार कुराले उडाउँछ तपाईँको निद्रा

विदुर नीति अनुसार, यदि एक व्यक्ति सबै चीज गुमाउने डरा हुन्छ वा यदि सबै चीज खोसियो भने रातमा उसको निद्रा उड्छ। यस्तो व्यक्तिको लागि एक क्षण अत्यन्त भारी हुन्छ। ऊ कुनै पनि हिसाबले खोसिएको वस्तु प्राप्त गर्न कोसिस गरिरहन्छ। यस्तो अवस्थामा, उ एक छिनको लागि पनि शान्त पूर्वक निदाउन सक्दैन ।

विदुर नीति : राजकर्तव्य र राजनीतिक षड्गुणहरू के–के हुन् ?

हस्तिनापुर नरेश धृतराष्ट्र र महाप्राज्ञ विदुरबीच राज्यसञ्चालन सम्बन्धी भएको छलफल नै विदुर नीति हो । विदुरले आफ्ना जेठा दाजु धृतराष्ट्रलाई राजकर्तव्य तथा राज्य सञ्चालनका सम्बन्धमा बताएका कुराहरू नै विदुरका राजकर्तव्य सम्बधी विचारहरू हुन्। हुन त …

विदुर नीति : पण्डित को हुन् ?

‘पण्डित’ त्यस्तो विशेषण होइन, जसले जात वा पेशालाई जनाउँछ । पण्डित त्यही हो, जो ज्ञान, विवेक, शीप, कला, सहनशिलता, धैर्ययता, प्रेम एवं सद्गुणले युक्त हुन्छन् । कुनैपनि जात, वंश, समुदाय, वर्ग, लिंगका व्यक्ति पनि पण्डित …