इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

१२ साउन, काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा […]

सम्बन्धित सामग्री

इराकमा सयौँ प्रदर्शनकारी संसद भवन पसे

एजेन्सी । इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरू इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् । ९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आमचुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध […]

इराकमा सयौँ प्रदर्शनकारी संसद भवन पसे

इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्म गुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् । ९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ । देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन । प्र

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका छन्।

लिबियाको संसद भवनमा प्रदर्शनकारीको आक्रमण, लगाइयो आगो

प्रदर्शनकारी पूर्वी सहर टोब्रुकमा रहेको लिबियाको संसद भवनमा प्रवेश गरी आगजनी उत्रिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संसद भवन खाली भएकाले कुनै मानवीय क्षती नभएको समाचारमा उल्लेख छ ।

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…

संसद् भवनको गेटसम्मै पुगे प्रदर्शनकारी

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलको आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट  होटल अगाडि ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले त्यसभन्दा अगाडि आउन दिएको छैन । तर निजामती कर्मचारी अस्पताल […]

एमसिसीको विरोध गर्ने दुई दर्जन प्रदर्शनकारी गिरफ्तार

काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोध गरेर नाराबाजी गरेका दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पकाउ गरेको छ।बानेश्वरस्थित संघीय संसद भवन रहेको क्षेत्रमा एमसिसीको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले पकाउ गरेको हो।एमसिसीको विरोधमा नाराबाजी गर्नेहरू बढ्दै गएपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थालाई अहिले कडाइ गरिएको छ। तस्वीर : शिला तिम्सिना