निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल

मंसिर ४ गते  हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई कसरी थप मानव अधिकारमैत्री बनाउन सकिन्छ भन्ने सन्दर्भमा सोमबार निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । निर्वाचन आयोगमा भएको छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले आसन्न निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने सम्बन्धमा गरेको तयारीका बारेमा जानकारी गराएका थिए । यस्तै निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, भयरहित र म

सम्बन्धित सामग्री

खोटाङमा शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ।...

खोटाङमा शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ।...

पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्छ– राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं, २२ फागुन। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाले पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताएका हुन् । मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य […]

राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेल शाखा यथावत् राख्न माग

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेलस्थित शाखा कार्यालय यथावत् राख्न माग गरेको छ। आइतबार मेयर तीर्थराज भट्टराई राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरलाई माग–पत्र बुझाउँदै आयोगको प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङलाई नहटाउन माग राखेका हुन्। संघीय संरचना अनुसार आयोगको कार्यालय विकेन्द्रित गर्दै […]

राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेल शाखा यथावत राख्न माग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेलस्थित शाखा कार्यालय यथावत राख्न माग गरेको छ । आइतबार मेयर तीर्थराज भट्टराई राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरलाई माग–पत्र बुझाउँदै आयोगको प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङलाई नहटाउन माग राखेका हुन् । संघीय संरचना अनुसार आयोगको कार्यालय विकेन्द्रि गर्दै अझ नागरिकको नजिकमा पुग्नुपर्नेमा उल्टै भइरहेको कार्यालय हटाउने तयारी थालिएकाले यथावत राख्नका लागि माग गरिएक

राष्ट्रिय मानव अधिकार आयोग भन्छ– दलहरुले गरे आचारसंहिता उल्लंघन

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको जनाएको छ । आयोगले मतदान पूर्व अनुगमनबाट संकलित तथ्यहरुको आधारमा यस्तो धारणा सार्वजनिक गरेको हो ।स्थानीय तह निर्वाचनमा महिला तथा दलितको उम्मेदवारी अत्यन्तै न्युन रहेको, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान स्थलसम्म पुग्न कुनै प्रकारको व्यवस्था भएको नदेखिएको, मतदाता सम्बन्धी वर्गीकृत तथ्याङ्कको अभावमा महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु कतिले मत

मानव अधिकार आयोगको कार्यालय जुम्लामै राख्न ध्यानाकर्षण

जुम्ला- जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न माग गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकर्षण गराएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग काठमाडौँलाई जिल्ला प्रशासन र जुम्लास्थित आयोगको कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो ।मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्नका लागि नेपाल सरकार […]

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ । यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो । आयोगले […]

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोग नेपालले कोरोना महामारीको संक्रमण बढिरहेको वेलामा बालबालिका जोखिममा परेको र विद्यालयले आवश्यक मापदण्ड नअपनाएको भन्दै संवेदनशील बन्न आग्रह गरेको छ । गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको...