घरेलु मैदानमा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

गए राति भएको समूह चरणको खेलमा घरेलु टोली बार्सिलोना र इन्टर मिलान ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकेको हो। दुवै टोलीले एकएक अंक बाँड्दा बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।...

सम्बन्धित सामग्री

बार्सिलोना बराबरीमा रोकियो

२१ फागुन, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग बराबरीमा रोकिएको छ । गएराति बिल्वाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेलेको हो । बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानमा उक्लने अवर पनि गुमायो । जिरोना मालोर्कासँग पराजित हुँदा बार्सिलोनालाई दोस्रो स्थानमा उक्लने मौका थियो । तेस्रो स्थानको बार्सिलोनाको २७ खेलबाट ५८ अंक छ । […]

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो

शनिबार राति आफ्नै घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १-१ गोलको बराबरीमा राेकिएको हो।...

एट्लेटिको र बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड र क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएका छन् ।एट्लेटिको घरेलु मैदानमा शीर्ष चारकै दौडमा रहेको सेभियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिकोले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । एट्लेटिकोका जोश जिमिनेजले गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काए । वान्डा मेट्रोपोलिटानोमा […]

बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति फ्रान्कफुर्टको मैदानमा भएको खेलमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा टोरेसले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको […]

बार्सिलोना बराबरीमा रोकियो

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् । बार्सिलोना र […]

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं, २५ पुस । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानडासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । ग्रानडाको घरेलु मैदानमा भएको खेलमा सम्हालिन नसक्दा बार्सिलोना अंक बाड्न बाध्य भएको हो । खेलको ५७औं मिनेटमा लुक डी योङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ७९औं […]

बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ को बराबरीमा रोकिएको हो । ५७ औँ मिनेटमा डी जोङले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । तर ८९ औँ मिनेटमा रोड्रिग्वेज डियाजले ग्रानाडाका लागि बराबरी गोल गरेका हुन् । ७९ औँ मिनेटमा पाएज […]

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना एलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो । क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गर्दा एलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए ।८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले एलाभेसलाई हराउन सकेन । ४९औं मिनेटमा मेम्फिस […]

बार्सिलोना बराबरीमा रोकियो

६ भदौ, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो । घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनियनको पासमा गो गरे । ७५औं मिनेटमा […]

घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो। खेलमा लियोनल मेस्सी चोटका कारण मैदानमा उत्रिएनन्। बार्सलोनाले खेलको ८ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो यद्यपि मार्टिन ब्रेथवेट त्यसमा चुक्न पुगे। र, पहिलो हाफ गोलरहित…