घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो। खेलमा लियोनल मेस्सी चोटका कारण मैदानमा उत्रिएनन्। बार्सलोनाले खेलको ८ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो यद्यपि मार्टिन ब्रेथवेट त्यसमा चुक्न पुगे। र, पहिलो हाफ गोलरहित…

सम्बन्धित सामग्री

चेल्सी फोरेस्टसँग बराबरीमा रोकियो

काठमाडौँ- इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ। एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो। चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ। १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ। खेलको १६औं मिनेटमा […]

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो

शनिबार राति आफ्नै घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १-१ गोलको बराबरीमा राेकिएको हो।...

घरेलु मैदानमा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

गए राति भएको समूह चरणको खेलमा घरेलु टोली बार्सिलोना र इन्टर मिलान ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकेको हो। दुवै टोलीले एकएक अंक बाँड्दा बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।...

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएको खेलमा दुबै टिम गोलरहीत बराबरी रहे । स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं, २३, पुस। इटालियन सिरी ए फुटबलमा युभेन्ट्स नापोलीसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युभेन्ट्सले नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २३औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा फेडेरिको चिसाले ५४औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगिए । यस बराबरीसँगै २० […]

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

काठमाडौं, १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सीको घरेलु मैदानमा बुधबार राति भएको चेल्सी ब्राइटनबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २८औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । सुरुवाति अग्रता बनाएको चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको थियो […]

इंग्ल्यान्ड बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ । इंग्ल्यान्डले घरेलु मैदानमा सन् २०१२ पछि बराबरी खेलेको हो । त्यतिबेला युक्रेनसँग बराबरी खेलेको थियो । वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली खेलको २४औं मिनेटमा पछि परेको थियो । […]

फ्रान्स बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलमा बोस्नियाका इडेन जेकोले गोल गर्दा घरेलु टोलीका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए । […]

घरेलु मैदानमा बराबरीमा रोकियो रियाल, उपाधि होड कमजोर

काठमाडौं। घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिड स्पेनिस ला लिगाको उपाधि होडमा कमजोर बनेको छ । बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ अंक र दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ ।