अब आन्तरिक उडानमा खोप कार्ड अनिवार्य

काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक उडानमा पनि अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले माघ ३ गतेदेखि हवाई उडानका क्रममा खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको हो। सिसिएमसी बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि नागरिक […]

सम्बन्धित सामग्री

कोरोना घटेको होइन, घटाइएको हो

आन्तरिक उडान गर्ने होस् वा बाह्य होस्, सबैको उड्ने थलो एउटै छ अन्तर्राष्ट्रिय विमानस्थल । बाहिर जाने यात्रुको अत्यधिक चापको कारण पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको छ । संस्कृति, नागरिक तथा पर्यटक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने विमानस्थलले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गर्न सकेजस्तो देखिँदैन । विमानस्थल प्रवेश गर्ने यात्रुलाई खोप कार्ड अनिवार्य […]