कोरोना घटेको होइन, घटाइएको हो

आन्तरिक उडान गर्ने होस् वा बाह्य होस्, सबैको उड्ने थलो एउटै छ अन्तर्राष्ट्रिय विमानस्थल । बाहिर जाने यात्रुको अत्यधिक चापको कारण पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको छ । संस्कृति, नागरिक तथा पर्यटक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने विमानस्थलले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गर्न सकेजस्तो देखिँदैन । विमानस्थल प्रवेश गर्ने यात्रुलाई खोप कार्ड अनिवार्य […]

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमण

कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।

कोरोना सङ्क्रमण घट्यो

कोरोना भाइरसको सङ्क्रमण घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ।...

दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना संक्रमित, भारतमा घट्दै

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन्।

फेरि बढे कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्।  केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।

कम जाँचेर मात्रै घटेको हो कोरोना संक्रमण

कुनै पनि प्यान्डेमिक अवस्थाको एक प्रमुख जोखिम हो भीडभाड। यो कुरा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा पनि शतप्रतिशत लागु हुन्छ। यही भीडभाड कम र नियन्त्रण गर्न लकडाउन तथा अन्य निषेधाज्ञाहरुको आवश्यकता  पर्दछ। पर्वको अर्को नाम भीडभाडभन्दा त्यति फरक नपर्ला। त्यसमाथि दशैं तिहारजस्तो ठूला पर्वहरुको बेला बजारदेखि बाटो र घरसम्म भीडभाड हुने गर्दछ। यस्तो बेला कोरोना […]

थाहानगरपालिकामा कोरोना सङ्क्रमण दर बढ्दो

मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस सङ्क्रमण दर घटेको छैन । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना सङ्क्रमणदरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए ।...

तथ्यांकमा जति घटेको छैन संक्रमण

काठमाडौं, असार १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा विराज कर्माचार्यले कोरोना संक्रमण घट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए। ‘समुदायमा संक्रमण दर बढी छ’, उनले भने। कर्माचार्यका अनुसार अहिले परीक्षण संख्या कम रहेकाले समुदायमा भएभन्दा कम […]

घटेको छैन संक्रमण दर

काठमाडौं, जेठ ४ । शनिवार र आइतवार कोरोना संक्रमितको संख्या घटेको देखिए पनि सोमवार भने यो संख्या बढेको छ । परीक्षणको संख्या घटेपछि संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणको दर भने घटेको देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा २२ हजार ८७ जनाको परीक्षण गरिएकोमा ९ हजार २४७ जनामा कोरोना […]

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घट्यो

काठमाण्डौ – विदेशमा कार्यरत नेपालीहरूमा कोरोना सङ्क्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो ।  यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेको छ । गएको साता एक जना नेपालीको पनि कोरोनाबाट विदेशमा ज्यान गएको छैन ।  अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५३ देशमा ६३  हजार ३ सय ७ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्ट...