चुनावको मिति तोक्नुअघि गठबन्धनका दलबीच छलफल

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति तोक्नुअघि गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गरेका छन्। देउवाले बुधबार दिँउसो चुनावको मितिबारे पाँच दलीय गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग छलफल गरेका हुन्। दिउँसो ४ बजेपछि  बैठक सुरु भएको  छ। सरकारले आउँदो मंसिर ४ गते लागि एकै चरणमा गर्ने गरी चुनावको […]

सम्बन्धित सामग्री

माओवादीले आज चुनावको समीक्षा गर्दै

काठमाडौँ- चुनावको समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिँउसो ३ बजे सुरु हुने बैठकमा चुनावको परिणामबारे अनौपचारिक छलफल हुने नेता लिलामणि पोखरेलले जानकारी दिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निराशाजनक परिणाम भोगेको माओवादीमा गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा विवाद रहेको छ। नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुँदा […]

एमाले जुट्यो चुनावको तयारीमा, आजदेखि लगालग छलफल

काठमाडौं : नेकपा (एमाले)ले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको तयारी थालेको छ। सोमवार पार्टी कार्यालय च्यासलमा स्थायी कमिटीको बैठकमा चुनाव केन्द्रित भएर छलफल भइरहेको एमाले पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए। उनले भदौ ९ गते बस्ने पोलिटब्युरो बैठक तथा १० र ११ गते बस्ने केन्द्रीय कमिटी…

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, चुनावको मिति घोषणाबारे छलफल हुने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेका लागि बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। 'बैठक बालुवाटारमा बस्ने भनेर खबर आएको छ,' पौडेलले भनिन्।  चुनावको मिति घोषणका गर्ने बारेमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गर्न देउवाले बैठक बोलाएका हुन्। मंसिर ४…

स्थानीय चुनावको समीक्षापछि मात्रै मन्त्री फेर्नेबारे छलफल हुन्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनाव समीक्षा भएपछि मात्रै मन्त्री फेर्ने बारेमा छलफल हुने बताए । रातोपाटीसँगको कुराकानीमा यादवले मन्त्री फेर्ने भए बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै हुने बताए । ‘हामी स्थानीय तहको चुनावको जिल्ला जिल्लामा समीक्षा गरी राखेका छौ । चुनावमा कहाँ राम्रो गरियो ? कहाँ नराम्रो गरियो भन्ने विषयमा समीक्षा जारी छ । सबै जिल्लाको समीक्षा सकिएपछि मात्रै मन्त्रीको फेर्ने÷नफेर्ने विषयमा छलफल हुन्छ ।’ रातोपाटीसँग कुरा ग

लोसपाको बैठक बस्दै, चुनावको तयारीबारे छलफल गर्ने

काठमाडौँ । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ । नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका […]

जुट्यो सरकार चुनावको तयारीमा, गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, २६ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरेसँगै सरकार पनि निर्वाचनको तयारीमा जुटेको छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई मन्त्रीहरुबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको हो । छलफलमा निर्वाचनलक्षित […]

चुनावको मितिबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल हुँदै

स्थानीय तह निर्वाचनको मिति तय गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल गर्न ३ बजे आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन् ।आजको छलफलमा आयोगले ऐन कानुन एवं तिथि मितिको विश्लेषण गरेर चुनावको मिति प्रस्ताव गर्नेछ । निर्वाचन आयोगले एकै चरण वा दुई चरणको मिति प्रस्ताव गर्न सक्छ । किनभने यसअघि आयोगले वैशाख १४ र २२ गतेका लागि दुई चरणमा प्रस्ताव गरेको हु

चुनावको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बिहीबार पनि बस्दैछ । दुई दिनअघि बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका  थिए । आजको बैठकमा निर्वाचनबारे थप छलफल गरेर मिति घोषणाका लागि सरकारलाई सिफारिस हुन सक्ने एक नेताले बताए । निर्वाचन आयोगले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै मिति दिन सरकारलाई दवाव दिएको छ । यही बीचमा एमालेले सरकार चुनावको पक्षमा नदेखिएको बताएपछि गठबन्धनलाई मिति घोषणा गर्न दवाव परेको हो ।

चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि

काठमाण्डाै - चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । अस्ति मङ्गलवारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले,पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् । वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि ...

निर्वाचन आयोगले चुनावको आचारसंहिता सम्बन्धमा राजनीतिक दलसँग छलफल गर्दै

काठमाण्डाै - निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ । आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो । बिहान ११ बजेदेखि छलफल गर्न दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । दलहरूको सुझावपछि आयोगले आचारसंहिताबारे थप निर्णय गर्नेछ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । आयोगले दुई दलहरुलाई अध्ययनका लागि मस्यौदाको एक  प्रति पठाइसकेको छ । गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्दै सर...