प्रविधिप्रति युवापुस्ताको मोह, हराउँदै ऐतिहासिक महत्वको लिंगे पिङ संस्कृति

काठमाडौँ – चचहुइ सरररर ….! दशैँ भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्ला वर्षहरुमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ । केही समय अघिसम्म दशैँको नौरथा सुरु भएपछि गाउँदेखि शहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दशैँँ र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन […]

सम्बन्धित सामग्री

लिंगेपिङको संस्कृति जोगाउन बन्यो गीत ‘च च हुई’

बुटवलको ब्याण्ड ‘अमेध्यं’ ले दसैं र तिहार गीत ‘च च हुई’ ल्याएको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले समुदायबाट हराउँदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड गीतमा दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ ।भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिवास थापामगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापामगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, म

लोप हुँदै गएको पिङ, यसवर्ष छिटफुट पिङमा रमाउदै (फोटो फिचर)

आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।