काठमाडाैँ-‘गल्छी-रसुवागढी सडक योजना’अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ। नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए। चारपाङ्ग्रे सवारीसाधन आऊजाऊ गराउन वैकल्पिक सडक नहुँदा काठमाडाैँ पुगेर टोखा छहरेको सडक […]