पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ ।  त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए । लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले जानकारी […] The post पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.