काठमाडाैँ- भीडभाड, भागदौड अनि व्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला। किनभने जहिल्यै र जताततै कामैकामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ। त्यही कामको चापले नै होला, एक सहरियाले अर्को सहरियालाई चिन्दैन र वास्ता गर्दैन पनि। तर यही व्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ। साँझपख कौसीमा टहलिने मात्र हो भनेपनि […]