काठमाडौं । भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीबासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीबासीको जीवनमा हुन्छ । त्यही कामको चापले नै होला एक सहरीयाले अर्को सहरीयालाई चिन्दैन र वास्ता गर्दैन पनि । तर, यही ब्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ । […]