रुसले युक्रेनमा आक्रमण गरे के हुन्छ ?

काठमाडौं । रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । युक्रेन र पश्चिमाले जुनसुकै समयमा युक्रेनमाथि हमला हुन सक्ने सम्भावना रहेको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमाथि आक्रमण गरे व्यक्तिगत रूपमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।...

सम्बन्धित सामग्री

आईसीसीले पक्राउ पुर्जी जारी गरे पनि पुटिन चीन भ्रमणमा निर्धक्कका साथ पुगे

सन् २०२२ को फेब्रुअरीयता रुसले युक्रेनमा आक्रमण गरिरहेको छ । यो युद्धका क्रममा अस्पताल, विद्यालय र आवसीय भवनमा आक्रमण भएको छ । सयौँ सर्वसाधारण पनि मारिएका छन् ।

आबेको राजकीय अन्त्येष्टिमा पुटिनलाई सहभागी नगराइने

जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ ।  रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।  हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ  । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अ

‘रुसले युक्रेनमा आक्रमण नगरेको भए पनि ढिलोचाँडो नेटोले युद्ध गराउँथ्यो ’

इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा रुसले युक्रेनमा युद्ध सुरु नगरेको भए ढिलो चाँडो ‘खतरनाक जीव’ नेटोले युद्ध सुरु गर्ने दावी गरे ।  ‘युद्ध हिंसात्मक र जटिल विषय हो । आम सर्वसाधारण यसको मारमा परेको तथ्यबाट इस्लामिक रिपब्लिक दुःखी छ । तर युक्रेन सम्बन्धमा भने तपाईहरुले अग्रसरता नलिएको भए अर्को पक्षले युद्ध सुरु गर्ने थियो,’ मंगलबार पुटिनसँगको भेटमा खामेनीले भने ।  पश्चिमले सबल र स्वतन्त्र रुसको विरोध गर्ने पनि खा

पश्चिमा देशहरुले रुसमाथि लगाएको प्रतिबन्ध विफल भयो  : पुटिन

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचार हीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्पणी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुस विरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन । ’रुसमाथिको प्रतिबन्ध  प्रतिबन्ध लगाउनेहरूका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसला

रुसले युक्रेनमा आक्रमण गरे भारतले कसलाई साथ दिनेछ ? अमेरिकाको छ यस्तो दाबी

एजेन्सी । युक्रेन र रुसबीचको विवाद सारा विश्वका लागि जटिल समस्या बन्दै गएको छ । रुसले युक्रेनमा आक्रमण गरे अमेरिकाले हस्तक्षेप गर्ने अनुमान पनि गरिएको छ । त्यसले विश्वयुद्धको रुप लिन सक्ने केही विज्ञहरुको विश्वास छ ।

बाइडेनको चेतावनी : युक्रेनमा आक्रमण गरे रुसका लागि महङ्गो पर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भने ।हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत