रुसले युक्रेनमा सैन्य आक्रमण गरे ठूलो मूल्य चुकाउनुपर्ने जी सेभन राष्ट्रहरुको चेतावनी

एजेन्सी । जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे गम्भीर समस्यामा पर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। अमेरिकी गुप्तचर निकायहरुले रुसले आगामी वर्ष युक्रेनमा करिब दुई लाख सेना सम्मिलित गराएर आक्राणको योजना बनाएको दावी […]