नवनियुक्त मन्त्रीहरू को हुन् ?

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजाे मङ्गलवार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे । यद्यपि वन तथा वातावण र युवा तथा खेलकुद मन्त्रीको अझै टुङ्गो लागेको छैन । यी दुई मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मेवारीमा रहेका छन् । नवनियुक्त मन्त्रीहरूले हिजाे मङ्गलवार नै पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दै पदभार गरेका ...

सम्बन्धित सामग्री

अधिकांश नवनियुक्त मन्त्री क्वार्टर सरे

सत्तासमीकरण परिवर्तनसँगै निवर्तमान अधिकांश मन्त्रीहरूले पुल्चोकस्थित सरकारी क्वार्टर छाडेका छन् । क्वार्टर खाली भएपछि नवनियुक्त मन्त्रीहरू क्वार्टर प्रवेश गर्ने क्रम सुरु भएको छ । नवनियुक्त कानुनमन्त्री पदम गिरी र पयर्टनमन्त्री हितबहादुर तामाङ बुधबारै...

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सुरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेत,  रामकुमार अधिकारीले सपथ लिएका हुन्।