अधिकांश नवनियुक्त मन्त्री क्वार्टर सरे

सत्तासमीकरण परिवर्तनसँगै निवर्तमान अधिकांश मन्त्रीहरूले पुल्चोकस्थित सरकारी क्वार्टर छाडेका छन् । क्वार्टर खाली भएपछि नवनियुक्त मन्त्रीहरू क्वार्टर प्रवेश गर्ने क्रम सुरु भएको छ । नवनियुक्त कानुनमन्त्री पदम गिरी र पयर्टनमन्त्री हितबहादुर तामाङ बुधबारै...