गठबन्धनलाई हराउँदै सुनवल नगरपालिकाको मेयर र उपमेयर एमालेले जित्यो

सत्ता गठबन्धनलाई हराउँदै एमालेले सुनवल नगरपालिकाको मेयर र उपमेयर दुवै जितेको हो ।

सम्बन्धित सामग्री

६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

काठमाण्डाै - अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४  गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९३  र उपाध्यक्ष १ सय ८७  गरी २ सय ८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २१ गरी १ सय ८७ पालिकामा जितेको छ । एमालेले उपमेयर ८९ र उपाध्यक्ष १...

रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो । उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे ...

अघिल्लो चुनावमा वर्चश्व कायम गरेको एमाले भक्तपुरमा निकै कमजोर

भक्तपुर – भक्तपुर जिल्लाका ४ स्थानिय नगरपालिका मध्ये ३ ओटाको मत परिणाम सार्वजनिक भइसकेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका बाहेक अन्य ३ नगरपालिकामा जितेको नेकपा एमालेले यसपल्ट पहिला जित हासिल गरको दुवै नगरपालिका गुमाएको छ। अहिलेसम्म अन्तिम मत परिणाम आएका मध्यपुर थिमीमा मेयर र उपमेयर दुवै नेपाली कांग्रेस, चाँगुनारायण नगरपालिकामा मेयरमा नेपाली कांग्रेस […]

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

बर्दियामा एमालेले छान्यो उमेद्‍वार, मनोनयन दर्ता भोलि

११ वैशाख, बर्दिया । नेकपा एमाले बर्दियाले ८ ओटै पालिकामा उमेद्वारको टुंगो लगाएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीले नगरपालिकाको मेयर उपमेयर र गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको टुंगो लगाएको हो । जिल्लाका ८ स्थानीय तह मध्ये ६ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् । एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गुलरिया नगरपालिकाको मेयरमा अमरबहादुर […]

रूपन्देहीमा एमालेले टुंगो लगायो १६ पालिकाका उम्मेदवार (सूचीसहित)

रूपन्देही । रुपन्देहीमा नेकपा एमालेका १६ पालिकाका प्रमुख उपप्रमुखहरुको टुंगो लगाएको छ । १. बुटवल उपमहानगरपालिका मेयर बाबुराम भट्टराई उपमेयर सावित्रा अर्याल २. देवदह नगरपालिकामेयर ध्रुवप्रसाद खरेल उपमेयर बिद्यालक्ष्मी गुरुङ्ग ३. तिलोत्तमा नगरपालिका मेयर मोहन चापागाई उपमेयर जागेश्वरीदेवी चौधरी ४. सैनामैना नगरपालिका मेयर चित्रवहादुर कार्की उपमेयर विना राना ५. ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव उपाध्यक्ष […]