जनकपुरधाम उपहानगरपालिकाकाे अपडेट (कसको कति मत)

जनकपुरधाम, ३१ वैशाख : जनकपुरधाम उपहानगरपालिकाकाे वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनाेज साहले सुरुवाती अग्रता लिएका छन् । मेयर मनाेज साह : १३५ जसपा : २८ लोसपा : १८ एमाले : ४५ लालटिन : १९ आँँप : ३३ रुख : ३२ (बदर) उपमेयर कांग्रेस : १६२ एमाले : ४६ […]

सम्बन्धित सामग्री

जनकपुरधाम उपमहानगरका विद्यालय बन्द

जनकपुरधाम : विगत केही दिनदेखि शुरु भएको शीतलहरका कारणले स-साना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरले सम्पूर्ण विद्यालयहरू बन्द गर्ने भएको छ।जनकपुरधाम उपमहानगरले बिहीबार सार्वजनिक गरेको सूचनामा पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको छ।अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा उल्लेख छ।विगत एक सातादेखि बिहानदेखि चिसो हावासँगै शीतलहर चलेका कारणले जनजीव

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरू जनकपुरधाम आउँदै

जनकपुरधाम- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्। गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरू जनकपुरधाम आउन लागेकाे कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए। कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत […]

जनकपुरधाम-६ र २५ मा कांग्रेसको प्यानलै निर्वाचित

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ र २५ मा नेपाली कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ। जनकपुरधाम ६ मा कांग्रेसका दिनेशप्रसाद साह निर्वाचित भएका छन्। उनी ३३० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका ध्रुवकुमार साहले २८२ मत ल्याए। सदस्यमा संतोष कुमार साह, रामकुमार मण्डल, दलित महिला सदस्यमा गंगा मेस्तर्नी, […]

जनकपुरधाम- १ को वडाध्यक्षमा कांग्रेसका यादव निर्वाचित

१ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका दीपनारायण यादवले वडा नम्बर-१ को वडाध्यक्ष जित्दै जनकपुरधाम उपमहानगरपालिकामा जीतको खाता खोलेको हो । यादवले १ हजार १४३ मत ल्याएर जित हात पारेका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।

मिथिलामध्यमा परिक्रममा यात्रा जनकपुरधाम आउँदै

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिलामध्यमा परिक्रमा यात्रामा सहभागी श्रद्धालु भक्तजन आज बिहानैदेखि जनकपुरधाम फर्किन थालेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको उक्त यात्रा आज १५औँ दिन जनकपुरधाम फर्किन लागेको हो । परिक्रमाको डोला फागुपूर्णिमाको दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोशे अन्तगृह परिक्रमा गरी समाप्त हुने बिहारी […]

जनकपुरधाम गोलीकाण्डः एक आरोपित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका १९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका ८ निवासी १८ वर्षीय मुकेश मुखियालाई गोली प्रहार गर्ने आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने जनकपुरधाम १९ का रुपेश यादव छन्।...

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएक

जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी

काठमाडाैं : जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन्। पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उप महानगरपालिकाको मुल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन

जनकपुरधाम–पटना बस पुनः सुरु

जनकपुरधाम – कोरोना भाइरस संक्रमणको कारण बन्द रहेको जनकपुरधाम–पटना बस सेवा पुनः सुरु भएको छ। नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको बस सेवा करिब २० महिनापछि पुनः सुरु भएको हो। प्रदेश २ को राजधानी जनकपुरधामदेखि भारतको विहार राज्यको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा सुरु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी […]

जलमग्न जनकपुरधाम (फोटो फिचर)

जनकपुरधाम : लगातारको वर्षाले जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका अधिकांश भागहरू जलमग्न भएका छन्।जनकपुरधाम उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घरघरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ। मुसलधारे वर्षाका कारण पानीको उचित निकास नभएर उपमहानगरपालिकाको अधिकांश वडाहरूमा पानी जमेको छ।उपमहानगरपालिका–१, २, ३, ४, ७, ८, १३ वडाहरू पानीले जलमग्न छन्। स्थानीयका घरहरु मात्र नभएर कतिपय सरकारी कार्यालयहरू पनि जलमग्न छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्