परीक्षा उत्तीर्ण गरेको १२ वर्षपछि जागिरमा सिफारिश, काम गर्ने उमेर २ वर्ष मात्र बाँकी !

नेपाल खानेपानी संस्थानले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि लिखित परीक्षा लिएको १२ वर्षपछि मात्र अन्तर्वार्ता लिएर नियुक्तिका लागि सिफारिश गरेको छ । २०६६ सालमा विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेर लिखित परीक्षा लिएको भएपनि १२ वर्षपछि अन्तर्वार्ता लिएर नियुक्तिका लागि सिफारिश गरिएको छ । यसरी सिफारिश गर्दा कतिपय आवेदकले अब उमेर हदका कारण २ देखि ५ वर्षसम्म मात्र जागिर खान पाउने भएका छन् । नेपाल खानेपानी संस्थानको संस्थागत सेवा महाशाखाका प्रशासन प्रमुख त्रिदेवकुमार श्रेष्ठका अनुसार सिफारिश गरिएका कर्मचारीहरूमध्ये&nb...

सम्बन्धित सामग्री

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।

ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स

काठमाडौं, कार्तिक १८। सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स […]

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् ।यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन

ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स

काठमाडौं । सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका […] The post ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

काठमान्डाैं भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो... The post कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने appeared first on Purbeli News.

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्ल

लकडाउनमै छापियो साढे तीन लाख लाइसेन्स

काठमाण्डौ – यातायात व्यवस्था विभागले लकडाउनमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । याे आर्थिक वर्षकाे अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ ।  झण्डै दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ । गएको पुस मसान्तसम्म नयाँ अनुमतिपत्रकाे लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणकाे लागि आएका...

पूर्ण छात्रवृत्ति पाए पनि तनावमा महादेव

जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ (पूर्ण छात्रवृत्ति) पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।

लाईसेन्स सहज रुपमा वितरण गर्न मन्त्री बलायरको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सहज ढंगले सवारी चालक अनुमतिपत्र प्रदान गर्न यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री बलायरले आइतबार दिउँसो सवारी चालक अनुमतिपत्र कार्यालय र साना–ठूला सवारी कार्यालय एकान्तकुनाको आकस्मिक निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले कामको निरीक्षण गर्दै अनुमतिपत्र लिन लिखित परीक्षा उत्तीर्ण गरेपछि बाँकी प्रक्रियाका लागि…