भागरथी हत्या : अभियोग पुष्टि भए पनि आरोपी जेल जानु नपर्ने, २० दिनले उमेर नपुग्दा सजाय आधा !

बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्ति नाबालिग रहेको पाइएको छ ।पक्राउ परेका दिनेश भट्ट एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार १६ वर्ष पूरा हुन बाँकी रहेको देखिएको हो ।स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीका प्रधानाध्यापक प्रजापति भट्टका अनुसार एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०...

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरण: आरोपी र मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो

१२ चैत, काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी  विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका …

भागरथी हत्या प्रकरण : आरोपीलाई ५ दिन म्याद थप

१२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ । अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत …

भागरथी हत्या प्रकरण : सरकारी वकिल समक्ष दिनेशले भने–बलात्कार पनि गरेको हुँ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्टलाई बलात्कार समेत गरेको आरोपी दिनेश भट्टले स्वीकारेका छन् । सरकारी वकिल समक्ष बिहीबार दिएको बयानका क्रममा उनले आफूले बलात्कार समेत गरेको स्वीकारेको स्रोतले लोकान्तरलाई बतायो । ‘उनले आफ्ना बाबुको रोहवरमा सरकारी वकिललाई दिएको बयानमा बलात्कार गरेको स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘उनले एक पटक वीर्य स्खलन भएको समेत बताएका छन् । बयानका क्रममा साक्षी बसेका दिनेशका बुबाले छोराले बोलेको कुरा साँचो रहेको भनि सहीछाप गरेको स्रोतको भनाइ ...

भागरथी हत्या प्रकरण : १४ दिनमा जिल्ला प्रशासन र प्रहरीले जे झेले ...

बैतडीकी किशोरी भागरथी भट्टको हत्या भएको १४औं दिनमा नेपाल प्रहरीले हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ ।बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भट्टको गत माघ २१ गते हत्या भएको थियो । उनको शव माघ २२ गते स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो ।हत्याको आरोपमा स्थानीय १६ वर्षीय दिनेश भट्ट पक्राउ पर...

भागरथी हत्या प्रकरण: न्यायका लागि गरिएको विरोध प्रदर्शनमा सहभागी थिए आरोपी

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।