आज महाशिवरात्रि पर्व मनाइँदैः पशुपति क्षेत्र झकिझकाउ

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।...

सम्बन्धित सामग्री

पशुपतिनाथ मन्दिरमा अहिलेसम्म ८ लाखभन्दा धेरैले पूजाआजा गरे

काठमाण्डौ - आज महाशिवरात्रि पर्व मनाइँदैछ । भगवान शिवको पूजाआजाको लागि देशभरका शिवालयमा भक्तजनको दिनभरजसो भीड लागेको थियो । काठमाण्डौको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि अहिलेसम्म भक्तजनको भीड लागिरहेको छ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा ८ लाखभन्दा धेरै भक्तजनहरुले दर्शन तथा पूजाआजा गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आज राति १२ बजेसम्म नै दर्शनार्थीका लागि मन्दिर खुला गरिने कोषले जनाएको छ । आज राति १२ बजेसम्म दर्शन गर्ने दर्शनार्थीको संख्या १० लाखसम्म पुग्ने अनुमान कोषले गरेको छ । पर्वको अवसरमा ३० लाख भ...