२३ कात्तिक, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले निर्वाचनमा पुरातनवादीहरु पराजित हुने बताएका छन् ।
उनले समुन्नतितर्फ लम्किने समाजले परिवर्तनका पक्षधरलाई साथ दिने विश्वास व्यक्त गरे ।
चुनावी अभियान अन्र्तगत बाह्रदशी गाउँपालिका–४ पुगेका सिटौलाले झापा ३ को प्रतिनिधिसभा सदस्यमा एमाले र …