६५ वर्षमा सनी देओल : एक फिल्म खेलेको १० करोडसम्म लिन्छन् पारिश्रमिक

बलिउडमा एक्सन हिरोका रुपमा प्रसिद्धि कमाएका सनी देओल आजबाट ६५ वर्षमा प्रवेश गरेका छन् । सनीका बाबु धमेन्द्र ७० को दशकमा सुपरस्टार थिए । १९८३ मा बेताब फिल्मबाट डेब्यु गरेका सनीले ९० को दशकमा आइपुग्दा आफ्नो एक्सनमार्फत करोडौं   फ्यानहरुको मन जिते ।सनी देवलले करोडौंको  सम्पत्ति पनि जोडेका छन् । उनले एउटा फिल्म खेलेबापत ८ देखि १० करोड भारु लिने गरेका छन्  । उनी झन्डै ३ सय ५० करोड भारु सम्पत्तिका मालिक हुन् । सनीले अभिनयमार्फत मात्रै होइन, आफ्नो प्रडक्सन हाउसमार्फत पनि राम्रो आम्द

सम्बन्धित सामग्री

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

काठमाडौं । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओल भगवान हनुमानको भूमिकामा देखिने भएका छन् । सनी लुक्सलाई ध्यानमा राखेर निर्माताले उनलाई यो भूमिकाका लागि प्रस्ताव गरेको जनाइएको छ । यद्यपि यस विषयमा निर्माता र …

सनी देओलको ‘गदर २’  २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । […]

फिल्म ‘गदर-२’ मा अभिनय गर्न डराएका थिए सनी देओल

भारतीय कलाकार सनी देओलले ‘गदर-२’ मा अभिनय गर्नुअघि आफू निकै डराएको बताएका छन्। फिल्म समीक्षक कोमल नाहटासँग कुरा गर्दै देओलले यस्ताे बताएका हुन्। उनले भने, ‘म गदर-२ को लागि सुरुदेखि नै नर्भस थिएँ। याे यस्ताे फिल्म थियाे जसकाे म स्वाद बिगार्न चाहन्नथिएँ। मैले सुरुमा अस्वीकार गर्दै आएँ। उनले कथा  सुनाएपछि मलाई राम्रो लाग्यो। हामी यो […]

‘गदर २’ र ‘ओह माइ गड २’ ले दुई दिनमा कति कमाए ?

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । शुक्रबार फिल्मले ४०.१० करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनिल शर्मा निर्देशित फिल्म रिलिज अगाडि नै चर्चामा थियो । पहिलो सिक्वेल रिलिज भएको २२ वर्षपछि आएको ‘गदर २’ आफ्नो ब्रान्ड भ्यालु, सनी देओलको क्रेज, […]

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ प्रदर्शनमा आएका हुन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म भने रिलिज भएनन् । रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । सन् २००१ मा रिलिज […]

‘बाप’ मा सनी, सञ्जय, ज्याकी र मिथुन सँगै देखिने

एजेन्सी, २४ कात्तिक । मिथुन चक्रवर्ती, सनी देओल, सञ्जय दत्त र ज्याकी श्राफ ८० र ९० दशकका यी चार कलाकारको नाम हो । एक्सन र ड्रामा विधामा यी चार कलाकारले धेरै हिट फिल्म दिए र आज पनि फ्यानको कुनै कमी छैन । हिन्दी सिनेमाका चार हस्ति अब एउटै फिल्म ‘बाप’मा सँगै देखिने भएका छन् । […]

१० वर्षमा सनी देओलले खेलेका १० वटै फिल्म फ्लप

अभिनेता सनी देओल बलिउडमा प्रवेश गरेको झण्डै चार दशक भयो। सन् १९८३ को ‘बेताब’बाट फिल्ममा डेब्यु गरेका उनले धेरै हिट फिल्म दिएका छन्। ‘घायल, गद्दार, जिद्दी, इण्डियन, अर्जुन पण्डित’ आदि उनका हिट फिल्मका उदाहरण हुन्। सयको हाराहारीमा फिल्म खेलेका उनी पछिल्लो एक दशकदेखि एउटा हिट फिल्मको पर्खाइमा छन्। सन २०११ मा प्रदर्शनमा आएको ‘यमला पगला दिवाना’ उनको पछिल्लो हिट फिल्म हो। त्यसपछि ‘यमला पगला दिवाना’कै अरू दुई भाग, ‘आई लभ न्यु इयर, पोस्टर बोइज,

प्रदीपलाई सनी देओल, हृतिक र विक्रमदेखि खतरा

काठमाडौं : असोज ७ गते विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘प्रेम गीत ३’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ। हिन्दी र नेपाली गरी दुई भाषामा एकसाथ प्रदर्शनमा आउने फिल्मको दुवै भाषाको ट्रेलर गत बिहीबार सार्वजनिक गरिएको हो। जि म्युजिक कम्पनीको यू-ट्युब च्यानलबाट सार्वजनिक भएको फिल्मको हिन्दी डब ट्रेलरलाई ५५ लाखभन्दा बढी पटक हेरिएको छ। नेपाली ट्रेलर पनि गरेर फिल्मको ट्रेलरलाई युट्युबमा जम्मा ६५ लाखभन्दा बढी पटक हेरिएको छ। यो सँगै ‘प्रेम गीत ३’ को ट्रेल

'गदर २' विवादमा : घर धनीले लगाए ठगीको आरोप

बलिउड अभिनेता सनी देओल र अमिषा पटेलको हिट फिल्म 'गदर-एक प्रेम कथा' को सिक्वेल फिलको छायाङ्कन अहिले भइरहेको छ। देओल र पटेलकै मुख्य भूमिका रहेन सिक्वेल 'गदल २' को छायाङ्कन हिमाचल प्रदेशमा भइरहेको छ। यसबिच यो फिल्म विवादमा फसेको छ। एक घरधनीले फिल्ममाथि ठगीको आरोप लगाएका छन्। फिल्मको सुटिङ पालमपुरको भलेड गाउँको एक घरमा भएको थियो। फिल्म…

वर्षौंपछि एक साथ फिल्म खेल्दै सनी देओल र डिम्पल कपाडिया !

काठमाडौं । कुनैसमय सनी देओल र डिम्पल कपाडियाको एक तस्बिर सोशल मिडियामा निक्कै भाइरल भएको थियो । तस्विरमा दुवै