'गदर २' विवादमा : घर धनीले लगाए ठगीको आरोप

बलिउड अभिनेता सनी देओल र अमिषा पटेलको हिट फिल्म 'गदर-एक प्रेम कथा' को सिक्वेल फिलको छायाङ्कन अहिले भइरहेको छ। देओल र पटेलकै मुख्य भूमिका रहेन सिक्वेल 'गदल २' को छायाङ्कन हिमाचल प्रदेशमा भइरहेको छ। यसबिच यो फिल्म विवादमा फसेको छ। एक घरधनीले फिल्ममाथि ठगीको आरोप लगाएका छन्। फिल्मको सुटिङ पालमपुरको भलेड गाउँको एक घरमा भएको थियो। फिल्म…