अर्जेन्टिनाका २२ बर्षका जुलियन अल्भारेजले क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक्लैले २ गोल गरे । अल्भारेजले ३९ औं मिनेटमा खेलको गोल गरेका थिए भने अर्को गोल खेलको ७० औं मिनेटमा मेस्सीको उत्कृष्ट सहयोगपछि गरेका थिए । अल्भारेज बाल्यकालदेखि नै मेस्सीका फ्यान थिए । अर्जेन्टिना फाइनलमा पुग्दा २०२१ को एउटा तस्वीर भाइरल भइरहेको छ । जसमा त्यतीबेला ११ […]