वाणिज्य महासंघको नयाँ समितिकाे १०० दिन पूरा, यस्तो छ प्रगति विवरण (पूर्णपाठ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिन पूरा भएको छ । समितिले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । समितिले सरकारको राजश्व करिब १३ प्रतिशत घटेको छ भने पछिल्लो वर्षभरी नै सात प्रतिशत हाराहारी मुल्यवृद्धि रहेको उल्लेख गर्दै देशको आर्थिक संकट समाधानका उपायहरुका निम्ति महासंघ लागिरहेको र लागिरहने […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले माग्यो मन्त्रीहरूसँग प्रगति विवरण

एकीकृत समाजवादीले पार्टीका मन्त्रीहरूको प्रगति विवरण माग्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले मन्त्रीहरूको प्रगति विवरण माग्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले...

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे प्रगति विवरण सार्वजनिक

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनको पार्टी नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको बैठकमा प्रदेश सरकारको चर्को विरोध उठिरहेका बेला आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री शर्माले पत्रकार सम्मेलन गरी आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन्। 2c04f987

आँबुखैरेनी गाउँपालिकाको प्रगति विवरण सार्वजनिक

आँबुखैरेनी गाउँपालिका तनहुँले आव २०७९।८० को प्रगति विवरण सार्वजनिक गरेको छ।

निर्माण व्यवसायीले बुझाए कार्य प्रगति विवरण

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम गरिरहेको भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले प्रगति विवरण पेश गरेको हो । भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले […]

बालेनको प्रगति विवरण : सम्झौता कार्यान्वयन अधुरो

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बञ्चरेडाँडा ल्याण्डफिल साइट रहेको स्थानीय तहसँग गरेको सम्झौताको प्रगति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा प्रगति विवरण राख्दै उनले सम्झौतामा प्रतिबद्ध भएको जनाएका छन् । काठमाडौ महानगरपालिकाले गत २६ जेठ मध्यरातमा महानगरपालिका, धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच १८ बँुदे सम्झौता गरेको […]

प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्री सिंहको निर्देशन

जाजरकोट– बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन् । १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा […]

प्रगति विवरण पठाउन विकास समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले राष्ट्रिय […]

भूकम्पपछिको पुनर्निर्माणको प्रगति विवरण तीन–तीन महिनामा बुझाउन निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएको हो। समितिकी सभापति कल्याणीकुमारी खड्काले राष्ट्रिय […]

पुनर्निर्माणको प्रगति विवरण प्रत्येक तीन महिना उपलब्ध गराउन निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विनासकारी भूकम्पपछिको पुनर्निर्माण हुन बाँकी रहेका कामको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणबाट विभिन्न मन्त्रालयलाई हस्तान्तरण भएका पुनर्निर्माणका बाँकी कार्यहरुलाई अघि बढाउनका लागि आवश्यक कार्ययोजना बनाउन र पुनर्निमार्णको प्रगति विवरण प्रत्येक ३ महिना उपलब्ध […]