शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न एमाले सांसद बुढाको माग

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेटको कटौती गरेर भएपनि शिक्षक र विद्यार्थीलाई खोप लगाउनमाग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद क्षेत्रीले यस्तो माग गरेका हुन । कोरोनाले शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको र यसको असर दश वर्षसम्म पर्ने भन्दै विद्यालय र विश्वविद्यालयका विद्यार्थी तथा […]

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरूको सुझाव

काठमाडौं। राष्ट्रियसभाका सदस्यहरूले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरिद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको विशेष समयमा कांग्रेसकी सांसद तारादेवी भट्ट, एमाले सांसद विमला घिमिरे र अगमप्रसाद बान्तवा राई, माओवादी केन्द्रका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्कीले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरूलाई नेपालमा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने बताएका छन्।