काठमाडौं महानगरमा सवारी चलाउन १० पास अनिवार्य !

२५ चैत, काठमाडौं । ०७१ सालमा सरकारले सवारी चालकको योग्यतामा एसएलसी पास हुनुपर्ने राखेपछि धेरैले प्रश्न उठाए, नेता बन्न चाहिँ कति योग्यता चाहिन्छ ?’ यस्ता प्रश्नसहित चौतर्फी आलोचना भएपछि तत्कालीन सरकार आफ्नो निर्णयबाट पछि हट्यो । …

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा महिनावारी मुद्दा

काठमाडौं महानगरका ९२ वटा सरकारी विद्यालयमा प्रायः न्यून मध्यम परिवार तथा सीमान्तीकृत समुदायको प्रतिनिधित्व गर्ने छात्राहरू धेरै छन् । उनीहरूलाई १०–१४ वर्षभित्र महिनावारी हुन्छ । भविष्यमा महिनावारी विभेदबाट मुक्त भएर जिउनका लागि ५/६ वर्षदेखि नै उनीहरूमाझ महिनावारीबारे छलफल गर्नु जरुरी छ । यसले गर्दा एक कक्षा पढ्ने छात्रामा, ‘म ६/७ वर्षपछि महिनावारी हुन्छु र त्यो प्राकृतिक र अनिवार्य प्रक्रिया हो’ भन्ने सोचको विकास भई महिनावारीलाई गर्व र शक्तिका रूपमा आत्मसात् गर्छन् ।

काठमाडौं महानगरमा घरबहाल सम्झौता अनिवार्य

५ साउन, काठमाडौं । काठमाडौं महानगरको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरको पाँचौ नगरसभाको बैठकले केही दिनअघि नै पारित गरेको भए पनि बुधबार महानगरले पत्रकार सम्मेलन गरेर नीति तथा …