दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

१५ मंसिर, दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । सो जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, […]

सम्बन्धित सामग्री

दोलखाको १० मतदान केन्द्रमा मतदान जारी

दोलखा, मंसिर १५ । दोलखाका १० मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको […]

देवचुलीमा मतदान जारी

नवलपुर, मंसिर ५ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने जानकारी गराएका छन् । स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था […]

नागरिकता विद्येयकमा मतदान जारी (भिडिओसहित)

काठमाडौं, २ भदौ । नागरिकता विधेयकमा मतदान सुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको उक्त विद्येयकमा आज संसद्मा मतदान सुरु भएको हो । नेकपा एमालेका २८ भन्दा बढी सांसदले उभिएर नागरिकता विधेयकमा मत विभाजन मागेपछि सभामुखले उक्त विद्येयकमा मतदान प्रक्रिया सुरु गराएका हुन् । अहिले मतदान जारी छ ।

सुर्खेत जिससको मतदान जारी

कर्णाली । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरी उम्मेदवारी […]

मोरङमा शान्तिपूर्ण मतदान केही स्थानमा अझै मतदान जारी

धेरैजसो स्थानमा मतदान सम्पन्न भएर मतपेटिका संकलनको काम भइरहेको र केहि स्थानमा मतदान जारी रहेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन कश्यप अधिकारीले बताए।...

देशभरका मतदान केन्द्रमा मतदान जारी (लाइभ)

काठमाडौँ -स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका सबै निर्वाचन केन्द्रमा मतदान जारी छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान बेलुकी ५ बजे सकिने निर्वाचन आयोगले जनाएको छ।

धनुषा कांग्रेस सभापतिका लागि मतदान जारी

काठमाडौं, फागुन २७ । नेपाली कांग्रेस धनुषाको सभापति चयनका लागी दोस्रो चरणको मतदान जारी रहेको । जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट सुरु भएको मतदान जारी रहेको हो । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुंदैछ। यादव संस्थापन र पजियार बिमलेन्द्र निधी समूहका उम्मेदवार […]

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा मतदान जारी

राष्ट्रियसभा सदस्यको लागि मधेस प्रदेशमा मतदान जारी छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदाताले मतदान गरिरहेका छन्।...

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

बुटवल, १२ माघ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा बिहान सवा ९ बजेदेखि मतदान जारी छ । लुम्बिनी प्रदेशबाट तीन सिटका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मतदान गरेका छन् । चारवटा मतदानस्थल निर्माण गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । आगामी फागुन २० […]

नयाँ नेतृत्व चयनका लागि राप्रपाको मतदान जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो । भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित […]