दोलखा, मंसिर १५ । दोलखाका १० मतदान केन्द्रमा मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको […]