गृहराज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ

भारत उत्तर प्रदेशको लखिमपुर खीरीको तिकुनियामा किसानमाथि गाडी चलाएको घटनामा अभियुक्त केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशीष मिश्रालाई लखीमपुर खीरी प्रहरीले पक्राउ गरेको छ। झण्डै १२ घण्टाको बयानपछि शनिबार राति प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाको अनुसन्धान गरिरहेको विशेष जाँच टोली (एसआइटी) का डिआइजी इन्चार्ज उपेन्द्र अग्रवालका अनुसार बयानको क्रममा आशीष […]

सम्बन्धित सामग्री

श्रीमान् हत्या प्रकरण: छोरा पनि पक्राउ

निरकुमारीले बयानको क्रममा श्रीमानको शव छोरा सुरनको सहयोगमा जंगल लगेर गाडेको खुलेपछि छोरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।...

अडुकियाका छोरा पक्राउ

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।...

ठगी आरोपमा मेयरका छोरा पक्राउ

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।...

पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

रुपन्देही – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वमन्त्री रायमाझीका छोरा बुटवलबाट पक्राउ परेका हुन् । पूर्वमन्त्री समेत रहेका रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । योसँगै शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका छोरा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । टोपबहादुरका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

तनहुँबाट आमा मार्ने छोरा र बुहारी पक्राउ

काठमाडाैं । तनहुँको बन्दीपुरबाट आफ्नै आमालाई मार्ने छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–३ सेराटारका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीय बुहारी सुशीला मजाकोटी रहेका हुन् । ८४ वर्षीय माया सार्की मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले मृतक मायाका छोरा र बुहारीलाई पक्राउ गरेको हो । पक्राउ परेका […]

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा  धारिलो हतियारले आफ्नै बुबाको घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३, बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय...

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।