प्रदेश नम्बर ६ बन्यो कांग्रेसमुक्त क्षेत्र, समानुपातिक परिणाम नआउँदै वाम प्रदेश सरकार निश्चित :: Pahilopost.com

काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचनमा प्रदेश नम्बर ६ बाट नेपाली कांग्रेसको प्रतिनिधि शून्य भएको छ।  प्रदेश नम्बर ६ मा रहेका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी हुन सकेनन्। सबै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको वाम गठबन्धन विजयी भएको छ।  यद्यपि प्रदेश सभामा भने कांग्रेसले आफ्नो

सम्बन्धित सामग्री

तेह्र जिल्लामा विरोध प्रर्दशन क्षेत्र घोषणा गर्दै प्रदेश सरकार

प्रदेशले १३ जिल्लामा विरोध तथा प्रर्दशनका लागि निश्चित स्थान छनौट गर्ने र सोही स्थानमा मात्र विरोध प्रर्दशन गर्न दिने जनाएको हो।...

लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन

दाङ, चैत ३ । आज उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरू लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्। सरकारमा रहेका तथा समर्थित दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने तयारीमा गठबन्धन छ। सरकारलाई समर्थन गरेका सबै दलहरूले समर्थन फिर्ता लिए मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने निश्चित रहन्छ। […]

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यो प्रदेशमा एमाले पहिलो दल छ। प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ । एमाले २९ सदस्यसहित […]

प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित

विराटनगर । प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएकाे छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै  सरकार गठनको बाटो खुल्ला भएको हो ।  आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गरेका छन् […] The post प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेस प्रदेशमा गठबन्धन ‘बहुमतविहीन’

काठमाडौं, मंसिर २२ । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेका छन् । उनीहरू जता जान्छन्, सोही गठबन्धनको सरकार बन्ने निश्चित प्रायः देखिन्छ । मधेस प्रदेशमा ६४ प्रत्यक्ष र समानुपातिकबाट ४३ गरी कुल १ सय […]

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

काठमाडौँ । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको […]

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा […]

केही दिनभित्र बागमती प्रदेश सरकार फेरिन्छ : राजेन्द्र पाण्डे

नेकपा एमाले नेता एवम् बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताएका छन् । उनले रातोपाटीसँग कुराकानी गर्दै केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै एमालेका तर्फबाट सरकारको नेतृत्व गर्ने बताए । केन्द्रमा भएको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असरहरू देखा परिरहेकोले सरकार परिवर्तन वर्तमान परिस्थितिको माग भएको उनले बताए । ‘केन्द्रको राजनीतिक परिवर्तनले बागमती प्

जोगिएलान् त मुख्यमन्त्री पोखरेल

काठमान्डाैं / गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही प्रदेशका प्रादेशिक सरकारको संरचना फेरवदल हुने निश्चित छ । संसद विघटनपछि ढुलमुल नेपाली कांग्रेसले पनि अहिले प्रदेश सरकारको खाका कोर्ने अभ्यासको थालनी गरिसकेको छ ।... The post जोगिएलान् त मुख्यमन्त्री पोखरेल appeared first on Purbeli News.

जोगिएलान् मुख्यमन्त्री पोखरेल

गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको छ । बागमती र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव ले केही प्रदेशका प्रादेशिक सरकारको संरचना फेरवदल हुने निश्चित छ । संसद विघटनपछि ढुलमुल नेपाली कांग्रेसले पनि अहिले प्रदेश सरकारको खाका कोर्ने अभ्यासको थालनी गरिसकेको छ । केहीदिनअघि शेरबहादुर देउवाले आफै यो अभ्यासको थालनी गरिसकेका छन् ।कांग्रेसको यो प्रयासपश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पद