काठमाडौं । ‘कफी विथ करण’ यस्तो शो हो, जसले मुम्बई फिल्म उद्योगका सेलिब्रिटीलाई दुई कित्तामा विभाजन गरिदिएको छ । एकथरी कलाकार जो गसिपबाट टाढा रहन रुचाउँछन् र अर्कोथरी विवाद र गसिपको केन्द्रमा छन् । करण जोहरको यो चर्चित टक शोको सातौं सिजन सुरु भएको छ र बलिउड मिडिया यही वरपर फन्को मारिरहेका छन् । यस्तो […]