सीमावर्ती क्षेत्रमा फैलियो झाडापखाला, एक बालिकाको मृत्यु, १७ जना बिरामी

दाङ – दाङको सीमावर्ती क्षेत्रमा झाडापखाला फैलिएको छ। राजपुर गाउँपालिका–७ भैंसाही नाका निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको र  १७ जना बिरामी भएका छन्। बिरामीमध्ये तीन जना सिकिस्त छन्। राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारकाे मृत्यु भएको स्वास्थ्य चौकी राजपुरका प्रमुख खिमबहादुर रावतले जानकारी दिए। झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली […]

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।