काठमाडौं : २२ जना यात्रु बोकेको तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई यात्रामा हुने खतरालाई उजागर गर्यो। गत जेठ १५ गते तारा एयरको विमान करिब १४ हजार ५०० फिटको उचाइमा पहाडमा दुर्घटना भएको थियो।
यो १० वर्षमा नेपालको १९औँ विमान दुर्घटना हो र सोही अवधिमा १०औँ घातक विमान दुर्घटना भएको एभिएसन…