कर्णालीमा हिमपात : मुगुमा पहिलो पटक, किसान हर्षित

मुगु – कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ । […]

सम्बन्धित सामग्री

सीमभञ्ज्याङ र दामनमा हिमपात

काठमाडौं, माघ १९ । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहिबार साँझ हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् । इलाका प्रहरी कार्यालय थाहानगरका अनुसार सीमभञ्ज्याङ क्षेत्रमा विहिबार साँझदेखि हिमपात सुरु भएको छ। यस्तै काठमाडौंको चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका […]

कालिञ्चोकमा हिमपात, होटल व्यवसायी र किसान उत्साहित

प्रसिद्ध तीर्थस्थल दोलखाको कालिञ्चोक क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको छ। यो वर्षकै पहिलोपटक हिमपात भएपछि दोलखाका उच्च हिमाली क्षेत्रका किसान र कुरी उपत्यकाका होटल व्यवसायी खुसी भएका हुन् । हिमपातले चिसो...

ताप्लेजुङमा हिमपात, किसान हर्षित

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। सोमबार र मंगलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ...

ताप्लेजुङमा हिमपात, किसान हर्षित

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हुम्लामा हिमपात, किसान खुसी, कार्यालय बन्द

हुम्ला । हुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ । जिल्लाको माथिल्लाे क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिका‌‌स ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिका‌स स्थानमा करिब आधा फिट हिउँ […] The post हुम्लामा हिमपात, किसान खुसी, कार्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

जुम्ला । पुसकाे अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर

हिमपात भएपछि जुम्लाका किसान खुसी

उच्च हिमाली क्षेत्रमा २ फिटसम्म हिउँ परेको छ जुम्ला । जुम्लामा वर्षा संगै हिमपात भएको छ । मँगलवार बेलुका साँझबाट सुरु भएको हिमपात बुधबारसम्म पनि रोकिएको छैन । उच्च हिमाली क्षेत्रमा २ फिट सम्म हिउँपरेको छ, भने बेसीमा करिव १ फिट सम्म हिउँ परेको छ । हिमपातपछि बढेको चिसोले वालवालिका, जेष्ठनागरिक र दिर्घरोगी प्रभावित भएका […] The post हिमपात भएपछि जुम्लाका किसान खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाजुरामा हिमपात , शिक्षण संस्था बन्द

मार्तडी । तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ । हिमपातसँगै जिल्लामा जाडो बढेको छ । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी […]

हुम्लामा पुनः हिमपात : किसान खुशी

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडि

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी

बाजुरा / बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा... The post हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी appeared first on Purbeli News.