केपी ओली या अरू कसैले भन्दैमा निष्ठा त्याग्ने मान्छे म होइन : पृथ्वी सुब्बा गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केपी शर्मा ओली वा अरू कसैले भन्दैमा आफू निष्ठा र आदर्श त्याग्ने व्यक्ति नभएको बताएका छन् । प्रधानमन्त्री ओलीनिकट गुरुङले मुख्यमन्त्रीबाट बहिर्गमन भएको...

सम्बन्धित सामग्री

एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । महासचिवमा पनि शंकर पोखरेलको एकल उम्मेदवार छन् । ओलीले महासचिवमै प्रस्ताव गरेका उनी सर्वसम्मत भएका हुन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत भएका छन् । अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका बाहेक घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अब मतदान हुने भएको छ ।

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

ओली समूहमा ‘हार्डलाइनर’ हावी, सुवास नेम्वाङ निराश

काठमाडौं । नेकपा एमालेको केपी ओली समूहमै मूलतः दुई धार देखा परेका छन् । दुईमध्ये एउटा धार शक्तिशाली हुँदा अर्को धार कमजोर हुने सिलसिला शुरु भएको छ ।ओली समूहभित्र नेकपा हुँदैदेखि एउटा धारको नेतृत्व ईश्वर पोखरेल, विष्णु रिमाल लगायतले गर्दै आएका थिए । यो धारमा पोखरेल र रिमालबाहेक ओली नजिकका अन्य नेताहरु पनि सहभागी हुँदै आएका छन्, जसमा पछिल्लो समय शंकर पोखरेल थपिएका छन् ।उता, अर्को धारको नेतृत्व एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ लगायतका नेता