३ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सशर्त निलम्बन फुुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना गरेको हो । तर खेल सुरु भइसक्दा समेत न प्रतियोगिता विजेता र उपविजेताले पाउने पुरस्कार घोषणा भएको छ, न बजेटको टुंगो छ । १६ दिनसम्म त्रिवि क्रिकेट मैदान र […]