काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई […]
काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । सङ्घले आज मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई चार लाख २८ हजार ५०० को चेक हस्तान्तरण गरेको सङ्घका कार्यवाहक अध्यक्ष देवीराम शर्माले जानकारी दिए । त्यसक्रममा विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग र सङ्घका पदाधिकारी उपस्थित थिए।
मलेसिया रोजगारीसम्बन्धी विवाद चर्किरहँदा व्यवसायीहरू पक्राउ पर्न थालेका छन् । नेपाल र मलेसियाबीच श्रमिक भर्ना प्रक्रियाको विवाद भइरहँदा म्यानपावर तथा स्वास्थ्य व्यवसायी पक्राउ परेका हुन् ।
काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म नेपालमा ४० खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति पुगेको देखाएको हो । प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा यस्तो सञ्चिति ३८९७ अर्ब ६७ करोड बराबर […]
काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले प्रदर्शनको १२ दिनमै विश्वव्यापी रूपमा ५०१.८० करोड भारु कमाएको छ । यो अजयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको छ । यति ठूलो व्यावसायिक सफलता र दर्शकको चासो हुँदाहुँदै पनि निर्देशक अभिषेक पाठकले चौथो भाग निर्माण गर्ने योजना नरहेको बताएका छन् । निर्देशक पाठकका अनुसार […]
काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड पुगेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा […]