फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

मोरङ, ९ फागुन। फलामको रड प्रहार गरी केराबारी गाउँपालिका-८ बस्ने २६ वर्षीय वाबुराम भट्टराईको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका-८ हजार बिघा सामुदायिक बनमा रहेको ढलेको रुखको जरामुनि खाल्डो परेको ठाउँमा गत माघ ९ गते वाबुराम भट्टराईको शव फेला परेको थियो । अनुसन्धानको क्रममा […]

सम्बन्धित सामग्री

रड प्रहार गरी हत्या

तनहुँ, २७ कात्तिक । रड प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका–२ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका–५ बगरवा घर भएका २५ वर्षीय नबिन कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । शुक्लागण्डकी […]

रडले हानी चार वर्षे भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

धनुषा । चार वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ । उक्त […] The post रडले हानी चार वर्षे भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

१३ असोज, धनुषा। प्रहरीले ४ वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा काकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई भतिज हत्‍या आरोपमा पक्राउ गरेको हो । रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा […]

रडले हानी चार वर्षे भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

धनुषा – चार वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवान छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ । […]

४ वर्षीय भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

धनुषा : आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मुत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ– आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको […]

रड प्रहार गरी व्यापारीको हत्या गर्ने युवक पक्राउ

काठमाडौं : कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।कैलालीको मोहन्याल गाउँपालिका–४, सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका आचार्यलाई ठकुरीले आइतबार दिउँसो हत्या गरेको अभियोगमा पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ।हत्या आरोपी ठकुरीलाई बाँके प्रहरीको सहयोगमा नेपालगञ्जबाट पक

अनामनगरको सडकमा हिँडिरहेकी महिलाको बिभत्स हत्या, समातिए उनकै देवर

काठमाडौं : काठमाडौंको अनामनगर स्थित बुलबुले मार्गमा एक महिलाको बिभत्स हत्या भएको छ। शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड (खन्ती) प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 'फलामको रड प्रहार गरेर देवरले हत्या…