रड प्रहार गरी व्यापारीको हत्या गर्ने युवक पक्राउ

काठमाडौं : कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।कैलालीको मोहन्याल गाउँपालिका–४, सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका आचार्यलाई ठकुरीले आइतबार दिउँसो हत्या गरेको अभियोगमा पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ।हत्या आरोपी ठकुरीलाई बाँके प्रहरीको सहयोगमा नेपालगञ्जबाट पक

सम्बन्धित सामग्री

रडले हानेर व्यापारी हत्या आरोपमा युवक पक्राउ

धनगढी : कैलालीमा व्यापारीको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–४ जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा युवक पक्राउ परेका हुन्।मोहन्याल गाउँपालिका–४ सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका उनको आइतबार दिउँसो हत्या गरेको आरोपमा दैलेखको गुराँस गाँउपालिका–३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्।सामान्य विवादका कारण महरा निर्माण सेवाबाट सञ्चालित टिपरमा खलासी काम गर्दै आएका ठकुरीले रड प्रहार गरी आचार्यको हत्या गरेको

ड्यूटीमा खटिएको प्रहरीमाथि रड प्रहार गर्न खाजेपछि...

भक्तपुरमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ च्यामासिंहमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको अभियोगमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजेपश्चात उनलाई रड सहित प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।