काठमाडौं : स्पेनिस लिग लिडर बार्सिलोनाले डिफेण्डिङ च्याम्पियन रियल मड्रिडविरुद्ध शानदार जित दर्ता गरेको छ। ला लिगाअन्तर्गत शनिबार रियलको घरेलु मैदानमा सम्पन्न एल क्लासिको भिडन्तमा बार्सिलोना ३-० ले विजयी भयो। बार्साको जितमा लुइस सुआरेज, लियोनल मेसी र एलेक्स भिडालले १-१ गोल गरे। स्पेनिस महारथी रियल र बार्साबीचको खेललाई ए...